🕊️नेपालमै पहिलो पटक बृहत् एतिहासिक कार्यक्रम लुम्बिनीमा ध्यान विश्व शान्ति महाअभियान लुम्बिनीमा ध्यान — विश्व शान्ति महाअभियान 🌍 🙏 ५,०४० सहभागीको ऐतिहासिक सामूहिक ध्यान 🙏 आजै आफ्नो नाम दर्ता गर्नुहोस् एतिहासिक कार्यक्रमकाे साक्षी बन्नुहोस्। 🌐 www.navajeevanyogpeeth.com “आफू शान्त बनौँ – परिवार शान्त बनाऔँ – विश्व शान्तिको आधार बनौँ।” भगवान् बुद्धको पवित्र जन्मभूमि लुम्बिनीबाट शान्ति, प्रेम, करुणा, सद्भाव र मानव एकताको सन्देश विश्वभर फैलाउने महान् संकल्पसहित आयोजना हुँदैछ— 🧘♂️ लुम्बिनीमा ध्यान #विश्व_शान्ति_महाअभियान यो केवल एउटा कार्यक्रम होइन— यो आफ्नो मनभित्र शान्ति जगाउने यात्रा हो। यो परिवारमा प्रेम र सद्भाव बढाउने संकल्प हो। यो नेपालबाट विश्व शान्तिको सन्देश फैलाउने सामूहिक अभियान हो। 🧘 ५,०४० जना एकैसाथ ध्यानमा! एकै स्थानमा ५,०४० जना सहभागी भएर सामूहिक ध्यान, प्रार्थना र सकारात्मक संकल्प गर्ने ऐतिहासिक क्षणको हिस्सा बन्नुहोस्। 🎶 ध्यानसँगै भक्तिमय संगीतको अनुपम अनुभव गहिरो ध्यान र आध्यात्मिक प्रवचनसँगै 🎤 भक्तिसंगीत तथा भजन 🎵 संगीतकार सत्य स्वरूपराज आचार्यज्यूको सुमधुर स्वरमा मनलाई शान्त, भावनालाई निर्मल र वातावरणलाई भक्तिमय बनाउने संगीतमय आध्यात्मिक अनुभूति प्राप्त गर्ने अवसर। 🕯️ विशेष आकर्षण ✅ ५,०४० जनाको सामूहिक ध्यान ✅ विश्व शान्तिको सामूहिक प्रार्थना ✅ आध्यात्मिक प्रवचन तथा ध्यान ✅ सत्य स्वरूपराज आचार्यज्यूको सुमधुर भक्ति संगीत तथा भजन ✅ ५,०४० दीप प्रज्वलन ✅ क्यान्डल लाइट पीस र्याली ✅ शान्तिको सेतो झण्डा/रुमालसहित विश्व शान्तिको सन्देश ✅ प्रेम, करुणा, मैत्री र मानव एकताको सामूहिक संकल्प 🌿 किन सहभागी हुने? आजको व्यस्त जीवनमा हामीसँग धेरै कुरा छन्—तर मनको शान्ति कति छ? ध्यानले आफूभित्र फर्किने अवसर दिन्छ। भक्तिसंगीतले मनलाई भावनात्मक रूपमा जोड्छ। सामूहिक प्रार्थनाले हामीलाई एउटै सकारात्मक संकल्पमा जोड्छ। जब एउटा मन शान्त हुन्छ, एउटा परिवारमा शान्ति फैलिन्छ। जब परिवार शान्त हुन्छ, समाज शान्त बन्छ। र शान्त समाजबाट नै विश्व शान्तिको आधार निर्माण हुन्छ। 🙏 हाम्रो सामूहिक संकल्प मेरो मन शान्त होस्। मेरो परिवार शान्त होस्। मेरो समाज शान्त होस्। मेरो राष्ट्र शान्त होस्। सम्पूर्ण विश्व शान्त होस्। 🕊️ तपाईं पनि ५,०४० जनाको ऐतिहासिक सामूहिक ध्यानको हिस्सा बन्नुहोस्। सीमित ५,०४० सहभागीका लागि मात्र अवसर। आफ्नो स्थान सुरक्षित गर्न आजै नाम दर्ता गर्नुहोस्। 🌐 www.navajeevanyogpeeth.com 📞 नाम दर्ता तथा सम्पर्क: 056-510811 9855039810 9801321743 🌍 लुम्बिनीबाट विश्व शान्तितर्फ आउनुहोस्— 🧘 ध्यान गरौँ। 🎶 भक्तिमय संगीतमा जोडिऔँ। 🙏 विश्व शान्तिको प्रार्थना गरौँ। 🕊️ शान्तिको सन्देश विश्वभर फैलाऔँ।
कहिलेकाहीँ जीवनमा यस्तो समय आउँछ जब मनभित्रका पीडा, तनाव र दुःखहरू शब्दले होइन आँसुले मात्र बगाउन सकिन्छ। "धित मर्ने गरी रुन चाहन्छु, दुःख सबै आँसुले धुन चाहन्छु" यो भिडियो त्यही भावनालाई समर्पित छ। यदि तपाईंको मन भारी छ, यदि तपाईं धेरै कुरा भित्रै दबाएर बसेका हुनुहुन्छ, केही क्षण शान्त भएर यो ध्यान संगीतसँग बस्नुहोस्। सायद आँसु बगाएर मन हलुका हुन सक्छ, सायद ध्यानमा बसेर शान्ति अनुभव हुन सक्छ। 🧘♂️ ध्यान • आत्मचिन्तन • भावनात्मक शुद्धीकरण 🌿 Navjeevan Yogapeeth (Gurukul) 📍 Bharatpur-12 Rhino Chowk, Chitwan, Nepal 📞 056-510811 | 9855039810 | 9801321743 🌐 Website: https://navajeevanyogpeeth.com 📘 Facebook: / 18cyghajuv 📸 Instagram: / _navajeevanyoga 🎵 TikTok: / yogiumangaananda 🙏 आध्यात्मिक साधना, ध्यान र Reiki सम्बन्धी ज्ञानका लागि हाम्रो Social Media Follow गर्नुहोस्। #Meditation #EmotionalHealing #MindPeace #NepaliMeditation #Dhyan
🌿 Navajeevan Yogpeeth 🌿 स्वास्थ्यदेखि चेतनासम्मको यात्रा योग • ध्यान • हर्बल चिया • स्वास्थ्य परामर्श 🔗 Website https://navajeevanyogpeeth.com� 📺 YouTube / @navajeevanyog� 🎵 TikTok / navajeevan09� 📸 Instagram / _navajeevanyoga� 📘 Facebook / � 🙏 Like | Share | Subscribe | Follow #NavajeevanYogpeeth #NavajeevanYoga #Guru #स्वास्थ्यदेखि_चेतनासम्म #YogaNepal #Meditation #HerbalTea #NaturalHealing #foryou #followers #motivation #healingmeditationmusicforpositiveenergy #healyourbodymindandsoul #motivational #reiki #duet #love #shivam
by yogi umanga ananda